Tags :#उम्मेदवार

राजनीति

अनुहार फेरिए एजेन्डा फेरिएनन्, काठमाडौं-२ का उम्मेदवारहरूको साझा प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरू यतिबेला घरदैलो र टोलसभामा व्यस्त छन्। आगामी फागुन ४ गतेदेखि मात्रै आयोगले औपचारिक प्रचारप्रसारको अनुमति दिए पनि यस क्षेत्रका उम्मेदवारहरूले मतदाता रिझाउन अन्तरक्रिया र भेटघाटलाई तीव्रता दिएका हुन्। उम्मेदवारको […]Read More