Tags :#कलश स्टक मार्केट

अर्थतन्त्र

कलश स्टक मार्केटको निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क लगानी रणनीति तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी शेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। बुद्धनगर–१०, काठमाडौंस्थित मुख्य कार्यालय रहेको कम्पनीले २०८२ फागुन ६ गते बुधबार उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम गोङ्गबुस्थित बि.जी. ब्याङ्केट एण्ड इभेन्ट सेन्टर मा सञ्चालन भएको थियो। […]Read More