काठमाडौँ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आयोजना गर्न लागेको काठमाडौँ महोत्सव २०८२ भृकुटीमण्डपमा हुने भएको छ। संघले आयोजना गर्न लागेको काठमाडौँ महोत्सव २०८२–काठमाडौँ बिजनेस एक्स्पो २०२६ आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुन लागेको हो। काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटन पहिचानलाई थप सबल बनाउने उद्देश्यसहित आयोजनाको तयारी तीव्र पारिएको आयोजक […]Read More
Tags :#काठमाडौँ महोत्सव
ताजा समाचार
शुक्र, माघ २, २०८२
