काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ ९येशु ख्रीष्टको जन्मदिन० आज नेपाललगायत विश्वभर उल्लासपूर्वक मनाइँदैछ । खासगरी डिसेम्बर २५ को दिनलाई इसाई समुदायले प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा ग्रहण गर्ने गर्दछन् । आजभन्दा दुई हजार २५ वर्षअघि इजरायलको वेथलेहेममा कुमारी मरियमको कोखबाट येशु ख्रीष्टको जन्म भएको धार्मिक विश्वास रही आएको छ । […]Read More
Tags :#क्रिसमस डे
ताजा समाचार
शुक्र, माघ २, २०८२
