Tags :#ग्यास अभाव

अर्थतन्त्र

ग्यास अभाव तीन दिनभित्रै हट्ने निगमको दाबी, भण्डारण नगर्न उपभोक्तालाई

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरूले ग्यास डिपोहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चिन्ता व्यक्त गरेका छन्। नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका […]Read More