Tags :#चन्दा संकलन

राजनीति

निर्वाचनमा चन्दा संकलनमा रोक, स्वेच्छिक सहयोग पनि बैंक खातामार्फत मात्र

काठमाडौं । निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् । प्रवक्ता भट्टराईका अनुसार उमेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न भने पाउने छैनन् […]Read More