Tags :#चुनावी मैदान

राजनीति

काभ्रे-१ मा १८ उम्मेदवार चुनावी मैदानमा, पुरानाको विरासत जोगाउने कि

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि काभ्रे क्षेत्र नं. १ राजनीतिक चर्चाको केन्द्र बनेको छ । १५ दल र तीन स्वतन्त्रसहित १८ उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै यस क्षेत्रमा परम्परागत शक्ति र नयाँ उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विशेषगरी ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाका उम्मेदवारहरूबीचको […]Read More