Tags :#चुनीखेल

समाज

काठमाडौंको चुनीखेलमा आगलागी, २४ परिवार विस्थापित

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनीखेल नयाँबस्तीमा आगलागी हुँदा २४ परिवार विस्थापित भएको छ भने आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ । मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो । वडा अध्यक्ष टिकानारायण […]Read More