काठमाडौं । सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज (शुक्रबार) प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्र खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्न लागेका हुन् । उनको सचिवालयका अनुसार मन्त्री खरेल सुरुमा कांग्रेसका […]Read More
Tags :#जगदीश खरेल
ताजा समाचार
बिहि, माघ १, २०८२
