Tags :#जुनार

पर्यटन/ कला

सिन्धुलीमा तीन दिने जुनार प्रवर्द्धन मेला सुरु

काठमाडौँ । जुनारको लागि प्रख्यात मानिएको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा जुनार प्रवद्र्धन मेला आजदेखि सुरु भएको छ । गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलासुरु भएको हो । पालिकाको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म संचालन हुने मेलाले सिन्धुलीको पहिचान र जुनारको विकास र विस्तारमा ठुलो टेवा पुग्ने अपेक्षा गरेको मेला संयोजकले बताएका […]Read More