Tags :#टेलिकम

प्रविधि

नेपाल टेलिकमको बिलिङ प्रणालीको टेन्डर ९ महिनापछि क्यान्सिल

काठमाडौं । विवादमा परेको नेपाल टेलिकमले बिलिङ्ग प्रणालीको टेन्डर क्यान्सिल भएको छ। टेलिकमले टेन्डर प्रकृया शुरु गरेर करिब अन्तिममा पुगेको समयमा ९ महिनापछि बिलिङ सफ्टवेयर किन्ने प्रकृया रद्द गरेको हो। उक्त सफ्टवेयर खरिद प्रकृया शुरुवातदेखिनै विवादित रहेको थियो। सफ्टवेयर खरिद प्रकृयामा एक मात्र योग्य कम्पनीमा चीनको ह्वावे टेक्नोलोजीज लिमिटेड छनोट भएको थियो। यसअघि प्राविधिक मूल्याङ्कन […]Read More