काठमाडौं। जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले शुक्रबार (आज) प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाएको छ। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले कार्कीलाई बोलाएको हो। बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान सकिएकै छैन। उनीहरुलाई आज पनि बोलाउने तयारी छ।आयोगको म्याद सकिन लाग्दा […]Read More
Tags :#दानबहादुर कार्की
ताजा समाचार
बिहि, फाल्गुन २१, २०८२
