Tags :#नबिल बैंक

अर्थतन्त्र

नबिल बैंकद्वारा १२.५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लगानीकर्तालाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्तापुँजीको १२.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्रस्तावित दरमा लाभांश पाउनेछन् । हाल बैंकको चुक्तापुँजी […]Read More