Tags :#निर्वाचन आचारसंहिता

आहा विशेष राजनीति

निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको शनिबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय राखिएको छ । आचारसंहिता कहिलेबाट लागु हुने भन्ने निर्णय भने आयोगले गर्न बाँकी छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अघिल्लो निर्वाचनमा […]Read More

राजनीति

निर्वाचन आउन ७० दिन बाँकीः निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो। निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले […]Read More