Tags :#पर्यटन महोत्सव

पर्यटन/ कला

सौराहामा १९ औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुने

काठमाडौँ । चितवनको सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ यस वर्ष पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह -आयोजनामा महोत्सव गर्न लागिएको हो । वि.सं. २०५५ सालदेखि शुरु भएको ‘चितवन हात्ती तथा पर्यटन […]Read More