Tags :#पेट्रोलियम

अर्थतन्त्र

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, भोलिदेखि नयाँ मूल्य लागू

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले आज (आइतबार) देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। ​विज्ञप्तिका अनुसार पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ ले वृद्धि गरिएको छ। भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद […]Read More