Tags :#पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

राजनीति

पोखरा विमानस्थल निर्माणमा ४६ करोड अनियमितता, २१ व्यक्ति र २

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा २१ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको उक्त आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा मिलेमतो र कानुनविपरीत कार्य गरी ठूलो आर्थिक हानिनोक्सानी पुर्‍याइएको ठहर गरिएको छ। […]Read More