Tags :#प्रचण्ड

राजनीति

आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, कसैसँग तालमेल गर्दैनौ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो चुनावमा कसैसँग तालमेल नगर्ने बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यसपटक आफूहरू आफ्नै एजेन्डाको बलमा चुनावमा जाने बताए। उनले भने, ‘हामी आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जान्छौँ, यो कुरा पहिलो दिनदेखि नै भन्दै आइरहेका छौँ। तर मिडियामा समीकरण बन्नेबारे चर्चा […]Read More

राजनीति

भदौ २४ को घटनामा राष्ट्रपति हटाएर कठपुतली सरकार बनाउने योजना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्ररक्षा र स्वाधीनताको पक्षमा उभिने एउटा असाधारण अवसरका रूपमा व्याख्या गरेका छन । बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित पार्टीको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा बाध्यात्मक परिस्थितिका कारण निर्वाचन हुन लागेको बताए। भदौ २३ र २४ गतेका घटनालाई स्मरण गर्दै प्रचण्डले उक्त समयमा […]Read More

राजनीति

आइटी र सोसियल मिडियाभन्दा जनताको घरदैलो नै प्रभावकारी हुन्छ :

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमाथि प्रहार गर्न विश्वव्यापी रूपमा भूराजनीतिक चलखेल भइरहेको र त्यसको बाछिटा नेपालमा पनि देखिएको दाबी गरेका छन । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ […]Read More

राजनीति

दुई चरणमा चुनाव गर्दा धाँधली हुन सक्छ, एकै चरणमा सम्पन्न

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्न नहुने राय राखेका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले चुनाव दुई चरणमा नगर्न सरकारलाई सुझाएका हुन् । ‘चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण बनाइयोस्। […]Read More