Tags :#बक्सिङ

खेलकुद

नेपालका चन्द्र थापा विश्व बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ ।आइबीए मेन्स विश्व बंक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले सेमिफाइनलमा पुगेको छ। अन्तर्राष्ट्रिय बक्सिङको सर्वाधिक प्रतिस्ठित प्रतियोगितामा नेपाली खेलाडी चन्द्र थापा सेमिफाइनलमा पुगेको हो। ५४ के.जी. तौलसमूहका चन्द्र थापा मगरले इरानी बक्सरलाई एकमत निर्णय (अनानिमस डिसिजन)का आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरेका हुन्। यसअघि उनले इन्डोनेसिया र आर्मेनियाका बक्सरलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका […]Read More