काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत बनेपामा आज बिहान करिब ८:४५ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ। दुर्घटनापछि आक्रोशित स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन्। मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनका कारण राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थिति नियन्त्रणमा लिन […]Read More
Tags :#बनेपा
ताजा समाचार
बिहि, फाल्गुन ७, २०८२
