Tags :#भक्तपुर

पर्यटन/ कला

चैत ६ र ७ गते भक्तपुर फिल्म फेस्टिभल हुँदै

काठमाडौं । भक्तपुरमा चैत ६ र ७ मा ‘भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ । भक्तपुरका युवा चलचित्रकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो । किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गर्न लागेको हो । भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ […]Read More