काठमाडौं : अर्थ मन्त्रालयले एकैपटक ३० उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको चैत १५ को निर्णयअनुसार ३० उपसचिवको सरुवा गरिएको हो। सरुवा हुनेमा रामराज चौरसियालाई सुनसरी भन्सार कार्यालय, गोपाल भट्टराईलाई भन्सार विभाग, प्रमोद दासलाई सिरहा भन्सार कार्यालय, कृष्ण न्यौपानेलाई आन्तरिक राजस्व कार्यालय कृष्णननगर, केशव रघुवंशीलाई आन्तरिक राजस्व विभाग सरुवा गरेको हो।Read More
Tags :#भन्सार
काठमाडौं । भन्सार एजेन्टको माग सम्बोधन भएपछि भने पेनडाउनका कार्यक्रम फिर्ता भएको छ । भन्सार एजेन्टको माग सम्बोधन हुनेगरी भन्सार विभागले निर्णय गरेको गरेकोहो । भन्सार एजेण्ट महासंघको बुधबारको पत्रसाथ विभिन्न किसिमका मागहरु भन्सार विभागमा पेश गरिएकोमा व्यवस्थापन सुधार गर्ने र विभागरकार्यालयबाट सम्बोधन हुने प्रकृतिका माग राखेको थिए । भन्सार एजेन्टका ति मागहरु विभागरकार्यालयबाट क्रमशः […]Read More
काठमाडौँ । देशभरकार भन्सार कार्यालयमा आजदेखि काम ठप्प भएको छ। भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा मंगलबार कर्मचारीहरू कलम बिसाएर (पेन डाउन) विरोधमा उत्रिएपछि काम ठप्प भएको हो। विस २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोधस्वरूप महासंघले मुलुकभर भन्सार सेवा अवरुद्ध गरेको छ। महासंघकाअनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा […]Read More
