Tags :#भुवा पर्व

समाज

सुदूरपश्चिममा भुवा पर्व सुरू, आज प्रदेशभर सार्वजनिक बिदा

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा भुवा पर्व सुरू भएको छ । भुवा पर्वको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो । विशेष गरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको […]Read More