काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। केन्द्रीय कार्यसमितिको तीन पटक सरेको बैठक आज बस्न लागेको हो । मंसिर ६ गते निर्वाचनबारे निर्णय गरे पनि महाधिवेशनको विवाद टुंग्याउन नसकेको बैठक आज दिउँसो २ बजे बस्न लागेको छ। स्रोतका अनुसार बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकामा छलफल हुने जनाएको छ। सहमति जुट्न नसकेपछि आइतबार […]Read More
Tags :#महाधिवेशन
ताजा समाचार
बिहि, माघ १, २०८२
