काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेकाे छ । आर्थिक वर्षको पहिलो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गर्ने व्यवस्था अनुसार केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गरेकाे हो । नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा […]Read More
Tags :मौद्रिक नीति
ताजा समाचार
बिहि, माघ १, २०८२
