Tags :#राजेन्द्र शाक्य

अर्थतन्त्र

बैंकिङ कसूरमा गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौं। बैंकिङ कसूरमा  गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैंकिङ कसूरमा शाक्यलाई बुधबार पक्राउ गरेको हो । उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप रहेको छ। यसअघि सिआइबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो।  Read More