Tags :#रुकुम-पश्चिम

राजनीति

रुकुम-पश्चिमबाट कांग्रेसका दुई उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस रुकुम-पश्चिमले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको लामो विवाद पछि प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरिएको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ वर्तमान जिल्ला सभापति प्रेमप्रकाश ओली र नेता गोपालजीजंग शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ मानबहादुर नेपाली र मनिषा भण्डारीको नाम सिफारिस गरिएको […]Read More