Tags :#रोशी खोला

समाज

रोशी खोलाको बाढीले बिपी राजमार्गको डाइभर्सन बगायो, सडक पूर्ण रूपमा

काठमाडौँ । शुक्रबार साँझ परेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रको अस्थायी सडक (डाइभर्सन) बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चौकीडाँडादेखि नेपालथोकसम्मको करिब चार किलोमिटर सडकखण्ड बाढीले बगाएपछि शुक्रबार साँझदेखि नै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्ग नखुलेसम्म शनिबार रातिदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। […]Read More