काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार (चैत १) एक पुरुष र तीन महिलाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । आदिवासी जनजाति (पुरुष)तर्फ पूर्णप्रसाद लिम्बूको नाम छानिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । खसआर्यतर्फ अम्बिकादेवी संग्रौला, दलिततर्फ राधिका रम्तेल, मधेसीतर्फ रुवीकुमारी ठाकुरको नाम सिफारिस […]Read More
Tags :#श्रम संस्कृति
ताजा समाचार
आइत, चैत्र १, २०८२
