Tags :#हुस्सु र कुहिरो

Uncategorized

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने,

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ। जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ। विभागले केही दिन तराईका धेरै ठाउँमा लागेको हुस्सु÷कुहिरो […]Read More