Tags :#egg

अर्थतन्त्र

नेपाल लेयर्स संघद्वारा अण्डाको नयाँ मूल्य निर्धारण

काठमाडौँ । नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ४२५ र मझौला रु ३७५ तोकिएको छ । अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।Read More

अर्थतन्त्र

महिनामै दुई पटक बढ्यो अण्डाको मूल्य

काठमाडौँ । अण्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । संघले १३ मंसिरमा अन्डाको भाउ बढाएको फेरि प्रतिगोटा २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठुलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै […]Read More