Tags :#nepse

अर्थतन्त्र

सामान्य अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौथो कारोबार दिन बुधबार (आज) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २ हजार ६०६.२० विन्दुमा बन्द भएको हो। आज ८६ लाख ४७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज ८० कम्पनीको शेयर […]Read More