काठमाडौं । ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा) मा निर्माणाधीन केबुलकारलाई लिएर विवाद चुलिएपछि पूर्वका १४ जिल्लामा निर्वाचन नै प्रभावित हुन सक्ने खतरा बढेको छ। किरात सभ्यता र पहिचानसँग जोडिएको मुक्कुम्लुङमा जबरजस्ती केबुलकार बनाउन लागिएको भन्दै पहिचान पक्षधरहरूले माघ १८ देखि निर्णायक आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनको तयारी र कार्यक्रम मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिले माघ १२ देखि […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र मधेस प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली […]Read More
कपिलवस्तु ।कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा (एमाले) का उम्मेदवार बिश्राम प्रसाद चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधारलाई केन्द्रमा राख्दै दीर्घकालीन विकासको स्पष्ट खाका सार्वजनिक गर्नुभएको छ। स्थानीय आवश्यकता र यथार्थ तथ्यमा आधारित योजना सार्वजनिक गर्दै उहाँले “कपिलवस्तु अब पछि होइन, अघि बढ्छ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 📚 शिक्षा र मानव विकासमा […]Read More
काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका– २ स्थित चेक प्वाइन्टमा काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बाप्र००१–००६ख७३३५ नम्बरको यात्रुवाहक बस जाँचका क्रममा सात ग्राम लागुऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका– ३ का ३६ वर्षीय निरोज न्यौपाने छन् । […]Read More
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ । तराई भू-भागका केही […]Read More
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले प्रहरी वृत्त थानकोटलाई सहयोग प्रदान गरेको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवन आगलागीबाट क्षति भई नष्ट भएको भवनको जिर्णोद्धार र सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले कम्प्युटर तथा कार्यालय सामानहरु सहयोग प्रदान गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास […]Read More
काठमाडौँकाठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो। उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने […]Read More
काठमाडौँ । नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको रहेको छ। । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल […]Read More
काठमाण्डौ । नेपालको वित्तीय क्षेत्र सुकारका लागि लघुवित्तहरुलाई बलियो बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा भएको लघुवित्तका समस्या र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँदै गरिबी न्यूनिकरणमा लघुवित्तहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । कार्यक्रममा बोल्नुहुँदै राष्ट्रबैँकका पूर्व कार्यकारी निर्देशक एवम् […]Read More
