पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात

 पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षारहिमपात भइरहेको छ।

सोमबार तराई भू(भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सुरकुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *