कृषि विकास बैक लिमिटेडद्धारा ब्रण्ड एम्वास्डर सावित्रा भण्डारी साम्बालाई १० लाख सहयोग प्रदान

 कृषि विकास बैक लिमिटेडद्धारा ब्रण्ड एम्वास्डर सावित्रा भण्डारी साम्बालाई १० लाख सहयोग प्रदान

कृषि विकास बैक लिमिटेडद्धारा ब्रण्ड एम्वास्डर सावित्रा भण्डारी साम्बालाई १० लाख सहयोग प्रदान – 1

काठमाण्डौ । कृषि विकास बैँक लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान साबित्रा भण्डारी “साम्बा” लाई  १० लाख रुपैयाँ सहयोग गरेको छ ।

फुटबल खेल्दा लागेको घुँडाको चोटको जटिल शल्यक्रियाका लागि सार्वजनिक रुपमा आर्थिक सहयोग लागि आव्हान तथा अपिल गरेपछि बैँकले आफ्नी व्राण्ड एम्वास्डर समेत रहेकी सम्वालाई १० लाख सहयाेग प्रदान गर्ने निर्णय सहित सहयाेग रकम प्रदान गरेको हाे ।

यो सहयोगले बैंकको ब्राण्ड एम्बासेडर समेत रहनुभएकी साम्बाको जटिल शल्यक्रिया गर्ने कार्यामा थप सहयोग पुग्ने विश्वास बैँकले गरेकाे छ । बैँकले यसै अवसरमा साम्बाको शीघ्र स्वास्थ्य लाभको काममा समेत गरेकाे छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *