काठमाडौँ–१० को प्रारम्भिक मतगणनामा प्रदीप विष्ट अगाडि

 काठमाडौँ–१० को प्रारम्भिक मतगणनामा प्रदीप विष्ट अगाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् ।

हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् छ भने नेपाली काँग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिएकी छन् ।

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *