काठमाडौं–८ मा विराज भक्त श्रेष्ठको सानदार जित

 काठमाडौं–८ मा विराज भक्त श्रेष्ठको सानदार जित

काठमाडौं ।  काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् ।

प्रतिद्वन्दी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले २४ हजार ५ सय ९२ मत ल्याउँदा सायामीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *