रवि लामिछानेको चुनावी खर्च सार्वजनिक

 रवि लामिछानेको चुनावी खर्च सार्वजनिक

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ ।

निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ ।

मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *