जेन–जी प्रतिवेदन सार्वजनिक गर्न माइतीघरमा प्रदर्शन
काठमाडौं । जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन-जी मुभमेन्ट एलायन्स, नेपाल जेन-जी फ्रन्ट र जेन-जी सिभिक फोरमले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न र आन्दोलनसँग सम्बन्धित घटनाबारे पारदर्शी जानकारी दिन सरकारसँग माग गरेका छन् ।
सूचना विभाग दर्ता नं. : ५०२७-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं. : ५०३२-२०८१/०८२
सञ्चालक/सम्पादक : सर्मिला टण्डन
अष्ट्रेलिया सम्पादक : मुक्तिराम पोखरेल
अमेरीका सम्पादक : दिपेन्द्र खड्का
आहा नेपाल डटकम
विजुली बजार, काठमाण्डौ
इमेल: aahanepal123@gmail.com
फोन: 9764632815
© Aaha Nepal 2026. All Rights Reserved. | Developed with ❤ by Technorio | नेपालमा बनेको !