काठमाडौं अन्धकार: भारी वर्षा र असिनापानी

 काठमाडौं अन्धकार: भारी वर्षा र असिनापानी

काठमाडौँ । देशका धेरै स्थानमा यति बेला पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षा भएको छ ।

बादलले ढाक्दा काठमाडौंमा अन्धकार भएर असिनापानी परिरहेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *