सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक

 सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको छ।

बैठकमा दुई दिनअघि सभापतिबाट राजीनामा दिएका गगनकुमार थापा अनुपस्थित छन् ।

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको हो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *