नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि अर्थतन्त्र आहा नेपाल चैत्र १२, २०८२ 0 13 1 minute read कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको जानकारी दिएको हो ।