रवि लामिछानेको प्रस्तावमा बालेन दलको नेतामा सर्वसम्मत चयन

 रवि लामिछानेको प्रस्तावमा बालेन दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *