हुम्लामा लेदोसहितको पहिरो, पहिरोले जलविद्युत्‌मा क्षति, वस्ति नै संकटमा

 हुम्लामा लेदोसहितको पहिरो, पहिरोले जलविद्युत्‌मा क्षति, वस्ति नै संकटमा

हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा लेदोसहितको ठूलो पहिरो गएपछि वस्तिनै संकटमा परेको छ । वस्ति नजिकै गएको पहिरोले वस्ति संगै १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ । अहिले स्थानियहरुले स्तान्तरणका लागि पर्खिरहेका छन् । ठूलो लेदो सहितकोका कारण वस्ति नजिक पनि पहिरो पुगिसकेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *