मन्त्रि, पालिका अध्यक्ष र उपाध्यक्ष सहित ८ जना विरुद्ध अख्तियारको आरोपत्र

 मन्त्रि, पालिका अध्यक्ष र उपाध्यक्ष सहित ८ जना विरुद्ध अख्तियारको आरोपत्र

Akhtiyar arop Patra darta

अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप(प्रमुख लीला कुमारी मुक्तान सहित ८ जना विरुद्ध आरोपपत्र दायर गरेको छ ।

उपर सार्वजनिक सम्पत्ति हिनामिनारहानी नोक्सानीरदुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायरगरेको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *