महिला टी–२० विश्वकप छनोटमा नेपाल यूएईसँग खेल्ने
काठमाण्डौ
आईसीसी महिला टी 20 विश्व्कपका लागि थाईल्याण्डमा रहेको नेपाली टोलिले आज यूएईसंग खेल्दै छ । छनौट प्रतियोगिताको सुपर ३चरणमा नेपालले आफ्नो पहिलो खेल सोमबार यूएईसंग खेल्न लागेको हो । खेल विहान हुनेछ । नेपालको यो दोस्रो खेल हो । यस अघिको खेलमा नेपाली टोली समूह सीको विजेता बन्दै प्रतियोगिताको सुपर ३ चरणमा पुगेको हो ।
