अख्तियार दुरुपयोग अनुसन्धान अयाोगले मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप(प्रमुख लीला कुमारी मुक्तान सहित ८ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । उपर सार्वजनिक सम्पत्ति हिनामिनारहानी नोक्सानीरदुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायरगरेको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ […]Read More
Tags :Akhtiyar
ताजा समाचार
बिहि, माघ १, २०८२
