आज गणतन्त्र दिवस, जनताले जितेको दिन

 आज गणतन्त्र दिवस, जनताले जितेको दिन

काठमाण्डौ ।
लामो त्याग र बलिदानीबाट प्राप्त गणतन्त्र तत्कालिन समयमा उत्सवका रुपमा सुरुवात भएको थियो । नेपाली जनताको त्यो त्याग र बलिदानीबाट आएको गणतन्त्रलाई अझै फलाउनु फुलाउनु र हुर्काउनु पर्ने आवश्यकता अहिलेपनि छ। यस दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना मार्फत यसको सवल र पक्षहरुलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । यस अवसरमा आज देशभर विभिन्न कार्यक्रहरुको आयोजना पनि गरिएको छ । तर गणतन्त्रको संस्थागत विकास र यसको मर्म अनुसार राजनीतिक दल र नेताहरुले कार्य गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *