दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

 दोलखाको गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिको मृत्यु

काठमाडौँ । दोलखामा भएको मोटरसाइकल दुर्घटना परि गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ ।

गएराति भीमेश्वर नगरपालिका–६ रमितेडाँडामा मोटरसाइकल दुर्घटनामा परि स्ववियु सभापति शिरिष बस्नेत सहित २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा घाईते भएका उनिहरुको उपचारको क्रममा निधन भएको हो ।
काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सडक खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *