राष्ट्रिय बाणिज्य बैँकले विभिन्न शाखाबाट सेवा प्रवाह गर्ने, यि हुन खुल्ला रहने शाखा

 राष्ट्रिय बाणिज्य बैँकले विभिन्न शाखाबाट सेवा प्रवाह गर्ने, यि हुन खुल्ला रहने शाखा

काठमाडौं । केही दिनदेखी जेन–जेड आन्दोलनका कारण बन्द रहेको राष्ट्रीय बाणिज्य बैँकले केही शाखाबाट आफ्नो सेवा सुरु गरेको छ ।

बैँकले सूचना प्रकाशन गर्दै काठमाण्डौका विभिन्न स्थानका शाखाबाट आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ । बैँकले जारी गरेको सूचनामा काठमाण्डौ सहित काठमाण्डौ बाहिरका विभिन्न स्थानहरुबाट समेत सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ ।

उपत्यका बाहिर भने स्थानीय सरकार र सुरक्षा निकायसंग समन्वय गरेर सेवा प्रवाह गरिने बैँकले प्रकासन गरेको सूचनामा उल्लेख गरिएको छ ।

आन्दोलन, तोडफोड र लटपाट हुनसक्ने भन्दै बन्द रहेका बैँक तथा वित्तीय संस्थाहरुले आफ्ना सिमित शाखाहरुबाट तत्कालका लागि सेवा सूचारु गर्न लागेका हुन ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *